केन्द्रीय कारागारका कैदी होटलमा: उपचारको बहानामा बियर, मासु र महिलासँग ३ घण्टा
अस्पताल लैजान अनुमति, तर कैदी पुगे होटलमा; सुरक्षा ड्युटीमा गम्भीर लापरबाही काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा ठगी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई उपचारका लागि अस्पताल लैजाने अनुमति लिएर सामाखुसीस्थित होटलमा लगिएको घटना सार्वजनिक भएपछि दुई प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरिएको छ। प्राप्त विवरणअनुसार कैदी अनुप भण्डारीलाई ढाडसम्बन्धी समस्याको उपचारका लागि जेठ १ … Continue reading केन्द्रीय कारागारका कैदी होटलमा: उपचारको बहानामा बियर, मासु र महिलासँग ३ घण्टा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed